नियम ६८
फारामको प्रयोग गर्ने
हुलाक तथा हुलाक वस्तु सम्बन्धमा सर्वसाधारणले तथा हुलाक कर्मचारीले प्रयोग गर्नु पर्ने आवश्यक फारामहरूको नमूना तथा किसिम र सो फाराम भर्दा पालन गर्नु पर्ने शर्त तथा तरिका महानिर्देशकले तोकिदिए बमोजिम हुनेछ ।